Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिक्षा

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन पालिकाहरुलाई निर्देशन

काठमाडौँ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा कक्षा ११ र १२ का विद्यार्थीहरुको विवरण अद्यावधिक गराउन देशभरका पालिकाका शिक्षा शाखालाई […]

नेपाल संस्कृत सहित ३ विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्रीसमक्ष लिए शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको […]

शिक्षक सरुवाको विषय लिएर रौतहटको गरुडा नगरपालिकामा तोडफोड, मेयर चढ्ने गाडीसँगै १ दर्जन बढी गाडीमा क्षति

रौतहट । शिक्षक सरुवाको विषय लिएर विद्यार्थीहरूले रौतहटको गरुडा नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्। नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले  नगरपालिका भवनमा तोडफोड गरेका हुन् । […]

खुल्यो एसईईको फारम, पुस १२ देखि माघ १२ गते भित्र फारम भरिसक्न कार्यालयको सूचना

जनकपुरधाम । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ । कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले फारम भर्न एक महिनाको समय […]

अब सरकारी कार्यालयमा स्नातक तहका विद्यार्थीलाई ‘इन्टर्नसिप’

काठमाडौं । सरकारले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारी कार्यालयमा इन्टर्नसिपमा राख्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा बसेको राष्ट्रिय विकास समस्या समाधान […]

ठाउँ–ठाउँमा तुलसी पूजन, जनकपुरधामका विद्यार्थीहरु पनि तुलसी पूजनमा व्यस्त

जनकपुरधाम । क्रिश्चियनहरुले क्रिसमस मनाइरहेकै दिन हिन्दूहरुले तुलसी पूजन गरेको छ । जनकपुरधामको ठाउँ–ठाउँमा तुलसी पूजन गरिएको छ । २५ डिसेम्बरका दिन माता तुलसीको पूजा […]

राराव क्याम्पस जनकपुरधामको क्याम्पस प्रमुखका लागि ५ जनाको नाउँ सर्ट लिष्टमा

जनकपुरधाम । त्रिभुवन विश्वविद्यालयले देशको विभिन्न क्याम्पसहरुमा प्रमुख बनाउन प्रकृया अगाडी बढाएको छ । जनकपुरधामको रामस्वरुप रामसागर बहुमूखी क्याम्पसको प्रमुखका लागि ५ जनाको नाउँ सर्ट […]

जनकपुरधाममा विज्ञान प्रदर्शनी सम्पन्न, प्रदर्शनीमा ३५ वटा विज्ञानसँग जोडिएको सामग्री प्रस्तुत

जनकपुरधाम । मोडेल कलेजको आयोजनामा एकदिवसीय विज्ञान प्रदर्शनी जनकपुरधाममा सम्पन्न भएको छ । सो प्रदर्शनीमा ३५ वटा विज्ञानसँग जोडिएको सामग्रीहरु बनाएर विद्यार्थीहरु प्रस्तुत गरेका थिए […]

तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त, नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. धनेश्वर नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयमा प्रा.डा. वेदराज केसी र […]

प्रधानमन्त्री ओलीले मागे त्रिवि समस्या समाधानको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का समस्या समाधानको प्रस्ताव ल्याउन पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार […]

मोडेल कलेजमे विज्ञान प्रदर्शनी, प्रदर्शनी देखबाक लेल विद्यार्थीसभक भीड (फोटो फिचर)

जनकपुरधाम । मोडेल कलेजमे विज्ञान प्रदर्शनी, प्रदर्शनी शुरु भेल अछि । ओ प्रदर्शनी देखबाक लेल भोरेसँ कलेज परिसरमे विद्यार्थीसभक भीड लागल अछि । प्रदर्शनीक उदघाटन […]

अबिलम्ब शिक्षा ऐन ल्याउन माग

जनकपुरधाम । संघ सरकारले शिक्षा ऐन अबिलम्ब ल्याउनुपर्ने माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । ६ वटा प्रदेशमा शिक्षा ऐन अबिलम्ब ल्याउनुपर्ने माग गर्दै आन्दोलनमा […]