Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राराव क्याम्पस जनकपुरधामको क्याम्पस प्रमुखका लागि ५ जनाको नाउँ सर्ट लिष्टमा





जनकपुरधाम ।
त्रिभुवन विश्वविद्यालयले देशको विभिन्न क्याम्पसहरुमा प्रमुख बनाउन प्रकृया अगाडी बढाएको छ । जनकपुरधामको रामस्वरुप रामसागर बहुमूखी क्याम्पसको प्रमुखका लागि ५ जनाको नाउँ सर्ट लिष्टमा रहेको छ ।
क्याम्पस प्रमुखका लागि सर्ट लिष्टमा पर्नु भएकाहरुमा सहप्राध्यापक डा. रञ्जनकुमार सिंह, उपप्राध्यापक रेमन्त मोरबैता, प्राध्यापक वसन्तकुमार कर्ण, उपप्रध्यापक डा. विनोदकुमार लाल कर्ण र उपप्राध्यापक डा. विपिनकुमार राय रहेका छन् ।
सर्ट लिष्टमा परेका मध्ये एक जनालाई क्याम्पस प्रमुख बनाउने त्रिविका एकजना अधिकारीले मोडेल खबरलाई बताएका छन् ।