Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिक्षा

शिक्षा विधेयकलाई थाँती राखेर मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्दै संसदीय समिति

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘मिडिया काउन्सिल विधेयक’माथि छलफल अगाडि बढाउँदैछ । यो समिति लामो समयदेखि विद्यालय शिक्षा विधेयकमाथिको […]

शिक्षासेवी अग्रवाललाई राजर्षि जनक विश्वविद्यालयको सभा सदस्यमा नियुक्त

जनकपुरधाम । शिक्षासेवी गौतमकुमार अग्रवाललाई राजर्षि जनक विश्वविद्यालयको सभा सदस्यमा नियुक्त गरिएको छ । राजर्षि जनक विश्वविद्यालय ऐन २०७४ को दफा ७ को उपदफा (२) […]

साउन २१ भित्र शिक्षा ऐन जारी गर्न सरकारलाई शिक्षक महासंघको अल्टिमेटम

काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन […]

१२८ वर्षपछि क्रिकेटको ओलम्पिकमा पुनरागमन हुँदै

एजेन्सी । विश्वको सबैभन्दा ठूलो खेलकुदमा मेला ओलम्पिकमा १२८ वर्षपछि क्रिकेटले पुनरागमन गर्ने पक्का भएको छ । सन् १९०० मा पेरिस ओलम्पिकमा पहिलो र एक […]

महेन्द्र मोरङ क्याम्पस स्ववियु सभापतिको कार्यकक्षमा भेटियो खुकुरी, प्रहरीले थाल्यो अनुसन्धान

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको दराजमा २ वटा खुकुरी भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ। केहीबेर अघि खुकुरी भेटिएको बारेमा […]

महोत्तरीको गौशाला नगरपालिकामा रहेको विद्यालयका प्रधानाध्यापकहरुले बुझाए सामूहिक राजिनामा

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् । मंगलबार नगरपालिकाको प्रशासन शाखामा पालिकाका ३२ वटै विद्यालयका प्रधानाध्यापकले सामूहिक रूपमा […]

सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिए

काठमाडौं । सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ । विगतमा भएका सहमति समावेश गरी छिटो […]

एआईलाई नियन्त्रणमा राख्ने उपाय खोज्दै यसका जन्मदाता, बनाउँदैछन् मेसिनको मनोविज्ञ

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का तीनजना प्रमुख प्रवर्तकहरूमध्ये एक क्यानाडाली वैज्ञानिक योशुआ बेन्जियोले विद्यमान एआई प्रणालीहरू सत्य बोल्नका लागि नभई आम प्रयोगकर्तालाई खुसी पार्न र मानिसजस्तो व्यवहार […]

वर्षायाममा स्मार्टफोन जोगाउने १० टिप्स

वर्षाको मौसम चलिरहेको छ। त्यसैले यस्तो बेला अफिस वा बाहिर जाँदा अचानक पानी पर्न सक्छ। पानी परेको बेला भिजेको हातले मोबाइल प्रयोग गर्नु केवल कठिन […]

गुगलले ल्यायो फोटोलाई भिडिओ बनाइदिने एआई टुल, कसरी गर्ने प्रयोग ?

गुगलले फोटोलाई भिडिओमा परिणत गर्ने नयाँ फिचर ल्याएको छ । कम्पनीले बिहीबारदेखि भिओ थ्री टुलमा यो फिचर उपलब्ध गराएको हो । भिओ थ्री टुल गुगल ‘फ्लो’ […]

महिनावारी जाँचका लागि कपडा फुकाल्न लगाएको आरोपमा प्रधानाध्यापकसहित २ जना पक्राउ

महाराष्ट्र। महाराष्ट्रको ठाणे जिल्लामा एक विद्यालयका प्रधानाध्यापक र एक महिला कर्मचारीलाई छात्राहरूको महिनावारी जाँच गर्न उनीहरूको कपडा फुकाल्न लगाएको आरोपमा पक्राउ गरिएको छ। विद्यालयको शौचालयमा […]