Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

Posts By : मोडेल संवाददाता

सहसचिव तीर्थराज भट्टराईसहितका ५ मोबाइलको डिजिटल जाँच रिपोर्ट आयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जाने युवाबाट असुली भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शंकास्पद व्यक्तिहरूका १६ वटा मोबाइल फोन जाँचका लागि […]

गृहमन्त्रीले राजिनामा दिनुपर्ने अडानबाट पछाडी हटेन माओवादी, सभामुखले बोलाएको बैठक निश्कर्षविहिन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कायम भएपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ […]

भिजिट भिसा प्रकरणको असरः भिसा प्रकृयामा थप कडाई गर्दै अमेरिका

काठमाडौं । भिजिट भिसामा जानेबाट लाखौँ रूपैयाँ अवैध रुपैयाँ असुल्ने गर्ने गरिएको विवरण सार्वजनिक भएसँगै अमेरिकाले नेपाली नागरिकलाई भिसा दिनुअघिको प्रक्रियामा झन् कडाइ गरेको छ […]

जी–सेभेन शिखर सम्मेलनकालागि क्यानाडाले भारतलाई निम्तो दिएन

एजेन्सी । आउँदो जी–सेभेन शिखर सम्मेलनमा क्यानडाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रित विशिष्ट नेताहरूको सूचिबाट बाहिर राखेपछि विश्व कूटनीतिक क्षेत्र तरंगित बनेको छ । शक्तिशाली […]

बलराम महतोका छोरा एवं रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो काठमाडौँबाट पक्राउ

जनकपुरधाम । बलराम महतोका छोरा एवं रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो पक्राउ परेका छन् । काठमाडौंबाट पक्राउ परेका महतोलाई धनुषा ल्याइएको छ । जिल्ला प्रहरी […]

तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईसहितका प्रतिवादीको बयान पुरा, अब थुनछेक बहस हुने

काठमाडौँ । तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान पुरा भएको छ । बयान पुरा भएसँगै बुधबारबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा प्रतिवादीहरूको थुनछेक बहस […]

अर्को चरणको आन्दोलन तय गर्न राजावादीहरु छलफलमा

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा सुरु भएको आन्दोलन अर्को चरणमा प्रवेश गरेको छ । राजावादी घटकहरू आन्दोलनको नयाँ खाका बनाउनका लागि […]

सुनको मूल्यमा ५सयको बृद्धि, एक सातामै ५ हजार बढी महँगियो

काठमाडौं । पछिल्ला केही दिनयता सुनको मूल्य निरन्तर वृद्धि भएको छ । एक सातामै सुन तोलामा ५ हजार ४ सय रुपैयाँ बढेको छ । जेठ […]

राजिनामा नदिने अडानमा गृहमन्त्री रमेश लेखक कायमै, संसदमा बोल्न दिने समय मागे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान दोहो¥याएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भिजिट भिसा प्रकरणको विषय उठेको […]

महिन्द्र राय यादव नेतृत्वको नेसपाले नेसपा नयाँशक्तिको झण्डा र लोगो दुरुपयोग गरेको निर्वाचन आयोगको ठहर

काठमाडौं । निर्वाचन आयोगले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)लाई बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँशक्ति)को झण्डा र लोगो अनधिकृत रुपमा प्रयोग गरेको ठहर […]

त्रिविले खुलायो प्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन, ५०० बढी संख्यामा पदपूर्तिको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न पदहरुमा ५०० बढीको भर्ना प्रक्रिया अघि बढाएको छ । विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट […]