Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

Posts By : मोडेल संवाददाता

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा […]

धनुषाको वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिकमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते

जनकपुरधाम । धनुषाको  विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक  सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ । भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते […]

बनेन भारतमा आपत्‌कालीन अवतरण गरेको बेलायती लडाकु विमान

तिरुवनन्तपुरम । भारतीय प्रान्त केरलाको तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा १८ दिनअघि आपत्‌कालीन अवतरण गरेको बेलायतको एउटा लडाकु विमान फर्किन नसक्ने भएको छ। उड्दाउड्दै इन्धन सकिन लागेको संकेत पाएपछि पाइलटले […]

सुदूरपश्चिमका वनमन्त्री रामेश्वर चौधरी बर्खास्त

धनगढी । नाउपाबाट सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ […]

‘कलकतिया बाली’को मुख्य पात्रमध्येकी अंशा सदा मृत्यु प्रकरणमा केही शंकास्पद नरहेको प्रहरीको निश्कर्ष

जनकपुरधाम । कलकतिया बाली हास्य व्यङ्गय सिरियलको मुख्य पात्रमध्ये एक अंशा सदाको मृत्यु प्रकरणमा केही पनि शंकास्पद केही नदेखिएको प्रहरीले निश्कर्ष निकालेको छ । गत […]

सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त, सवा २ करोड भ्रष्टाचार भएको ठहर

काठमाडौं । नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त भएका छन्। सैनिक विशेष अदालतले बिहीबार सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर […]

पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न  अदालतले आदेश गरेको छ। साइबर क्राइमको मुद्दामा न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई २५ हजार धरौटीमा हिरा […]

सिके राउतले आफ्ना दाइ सहित दूई उपाध्यक्षको जनमतमा मनोनीत गरेपछि स्थायी समिति सदस्य ई. दीपक कुमार साहको आपत्ति

जनकपुरधाम । सिके राउतले आफ्ना दाइ सहित दूई उपाध्यक्षको जनमतमा मनोनीत गरेपछि स्थायी समिति सदस्य ई. दीपक कुमार साहको आपत्तिजनाएका छन् । उपाध्यक्ष मनोनीत गरिएका […]

हुँदै नभएको विद्यालयको नाममा भ्रष्टाचार, अख्तियारले चलायो ४ जनाविरूद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्तित्वमै नरहेको विद्यालयको नाममा योजना बनाई भ्रष्टाचार गरेको अभियोगमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। डोल्पाको […]

विश्वकै ठूलो शालिग्राम एक महिनादेखि डुबानमा

गुल्मी । पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थलमा रहेको विश्वकै ठुलो शालिग्राम विगत एक महिनायता डुबानमा परेको छ। मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण […]

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित गरिएको छ । पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकको आवश्यक तयारी नपुगेको र महासचिवको स्वास्थ्यमा समस्या देखिएकाले […]

दलाई लामाले उत्तराधिकारीबारे दिएको अभिव्यक्तिमा चिनको आपत्ति

एजेन्सी । तिब्बती बौद्ध धर्म गुरु दलाई लामाले उनको मृत्युपछि पनि उत्तराधिकारी तोकिने बताएकोमा चीनले आपत्ति जनाएको छ । भारतमा निर्वासनमा रहेका दलाई लामाको उक्त […]