Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका […]

रवि लामिछाने र छविलाल जोशीविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र उनका […]

रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष […]

पूर्व सभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो उनको निधन भएको हो । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको […]

महिलाहरुलाई दिइयो वित्तिय साक्षरता तालिम

जनकपुरधाम । जनकपुरधाममा महिलाहरुलाई एक दिने वित्तिय साक्षरता तालिमा दिइएको छ । वित्तीय शिक्षा प्रवद्र्धन र महिलाहरूको वित्तीय साक्षरता ज्ञान र सीपहरूको विकास गर्ने उद्देश्यले […]

विश्वभरी पुरुषमा निसन्तानपन बढ्नुको कारण !

एजेन्सी । विश्वभर जन्मदर अपेक्षित भन्दा छिटो दरमा घट्दै गएको छ । चीनमा जन्मदरमा कीर्तिमानी गिरावट देखिएको छ । ल्याटिन अमेरिकी देशमा पनि यस्तै अचम्मको […]

व्यायामका आश्चर्यजनक फाइदा

यदि तपाईं अधिकांश व्यक्तिजस्तै नियमित रुपमा व्यायाम गरी पसिना बगाउन खासै जाँगर चलाउनु हुन्न भने व्यायाम गर्न तपाईंलाई पर्याप्त उत्प्रेरणाको कमी छ भन्ने बुझ्नुहोस्। अहिले […]

स्वास्थ्य विमा अन्तर्गत मन्त्रालयले ५ लाखसम्म खर्च ब्यहोर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा गर्ने व्यक्तिले उपचार सुविधा पाउने रकम एक लाखबाट बढाएर पाँच लाख पु¥याउने महत्वाकांक्षी योजना अगाडि सारेको छ […]

सडक दुर्घटना बढेपछि गृहले बोलायो सर्वपक्षीय बैठक

काठमाडौँ । सडक दुर्घटना दिनदिनै बढ्न थालेपछि गृह मन्त्रालयले सरोकारबला पक्षलाई छलफलका लागि बोलाएको छ । प्रतिकुल मौसम नभएको र सडकको अवस्था सामान्य हुँदा पनि […]

प्रहरी अनुसन्धानमा सांसदहरू, कसलाई के अभियोग?

जनताले कानुन बनाउने मुख्य जिम्मेवारीसहित प्रतिनिधिहरू चुनेर पठाउँछन्। जनतामाझबाट चुनिएर प्रतिनिधि सभा र प्रदेश सभामा पुगेका सांसदहरू कानुन बनाउने ठाउँमा भेटिनुपर्ने हो तर कतिपय सांसद विभिन्न अभियोगमा प्रहरीको […]

मोडेल कलेजका विद्यार्थीहरुको विदाइ एवं स्वागत कार्यक्रम, शिक्षाले नै राष्ट्रको बहुमुखी रूपान्तरण गर्न सक्छः वीरेन्द्र साह

जनकपुरधाम । मोडेल कलेजका संस्थापक वीरेन्द्रकुमार साहले शिक्षाले नै राष्ट्रको बहुमुखी रूपान्तरणका लागि आवश्यक स्वावलम्बी, प्रतिस्पर्धी, प्रवर्तनात्मक र मूल्य उन्मुख नागरिकको विकासमा योगदान पु¥याउँछ र […]

वीरगंज उद्योग वाणिज्य संघले गर्यो मुख्यमन्त्री सिंहलाई बहिष्कार

जनकपुरधाम । वीरगंज उद्योग वाणिज्य संघले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई आफ्ना कार्यक्रमहरूमा बहिष्कार गर्ने भएको छ । संघका पदाधिकारीहरूका अनुसार मुख्यमन्त्री सिंहलाई एक […]