Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

गाडिएको अवस्थामा बालिकाको शव भेटिएपछि विराटनगरबाट ६ पक्राउ

 विराटनगर । मोरङको विराटनगरमा गाडिएको अवस्थामा बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा मावल घरका जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मावल घरतर्फका हजुर […]

कुम्भयात्रीकेँ राति एहनो बितैत अछि !

  जनकपुरधाम ।  ई दृश्य प्रायः हरेक मेलामे भेट जाएत । मेला माने एखनो आमलोकक लेल होइत अछि ! मेलामे जाएवलासभ कम पैसामे सेहो पूजापाठसँ […]

ममता कुलकर्णी महामण्डलेश्वर बनेपछि किन्नर अखाडामा विवाद

एजेन्सी । फिल्म अभिनेत्री ममता कुलकर्णीलाई महामण्डलेश्वर बनाएपछि किन्नर अखाडामा झगडा सुरु भएको छ । अखाडाका सन्तहरूले आपत्ति जनाएपछि अखाडाका संस्थापक ऋषि अजय दासले किन्नर […]

साझा धारणा बनाएरै संविधान संशोधनको प्रकृया बढ्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्नुअघि साझा धारणा बनाएरै प्रस्ताव ल्याइने बताएका छन् । आज (शुक्रबार)देखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो […]

सर्लाहीको ईश्वरपुरस्थित प्लाष्टिक उद्योगमा आगलागी, ४ करोड बढीको क्षति

सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । आज भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट […]

अक्सफोर्ड र स्टानफोर्ड फर्कँदै बेलायती पूर्वप्रधानमन्त्री सुनक

लण्डन । बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक महत्वपूर्ण दुई भूमिकाका साथ आफ्ना पूराना विश्वविद्यालयमा फर्कने भएका छन् । सुनकले बेलायतको यूनिभर्सिटी अफ अक्सफोर्ड ब्लाभाटनिक स्कूल अफ गभर्मेन्टको […]

कुम्भमा हराईरहेकी जनकपुरधाम उपमहानगरका उपसचिव मेहीलालका आमा सम्पर्कमा आइन्

जनकपुरधाम । भारतको प्रयागराजमा कुम्भ मेलामा भएको भागदौडमा हराई रहेकी जनकपुरधाम उपमहानगरपालिकाका उपसचिव मेहीलाल यादव सम्पर्कमा आएका छन् । प्रयागराजस्थित कुम्भ मेलामा संगम स्नानका लागि […]

८४को निर्वाचनपछि महाधिवेशन गर्न कांग्रेसभित्र प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका केही नेताहरूले २०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । शुक्रबार नयाँ बानेश्वरमा बसेको दलको संसदीय दलको कार्यालयमा डा.शशांक कोइराला, […]

महाकुम्भको भागदौडमा पर्साका दुई जना सम्पर्कविहिन

वीरगञ्ज । भारतको उत्तर प्रदेश राज्यस्थित इलाहाबाद (हाल प्रयागराज) सहरमा लागेको महाकुम्भ मेलामा पर्साका थप दुई व्यक्ति हराएको बुझिएको छ । पर्साको जगरनाथपुर गाउँपालिका–३ विजवानिया […]

सुनको मूल्य एकै दिनमा २ हजार ३सयले बढ्यो

काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य प्रतितोला १ लाख ६२ […]

मधेसकेन्द्रित दलको कार्यदलको पहिलो बैठक आज बस्दै

काठमाडौं । मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक आज बस्दैछ । हिजो बिहीबार सिंहदरबारमा बसेको मधेशकेन्द्रित दलको बैठकले कार्यदल बनाएको थियो । बिहीबार दिउँसो ३ […]

संघीय अनुदानकालागि फागुन १५ भित्र स्थानीय सरकारहरुलाई प्रस्ताव पेश गर्नुपर्ने

काठमाडौं । राष्ट्रिय योजना आयोगले सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत सञ्चालन गरिने आयोजना वा कार्यक्रमका लागि स्थानीय तह र प्रदेश सरकारसँग प्रस्ताव […]