Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारत– न्युजिल्यान्ड टेस्टः वर्षाका कारण पहिलो दिनको खेल रद्द





एजेन्सी ।
भारत र न्युजिल्यान्डबीचको पहिलो क्रिकेट टेस्ट म्याचको पहिलो दिनको खेल वर्षाका कारण प्रभावित भएको छ ।
बेङलुरुको एम. चिन्नास्वामी स्टेडियममा खेलिने भनिएको खेल वर्षाका कारण टससमेत नभएर रद्द गरिएको छ । अब खेल भोलि (बिहीबार)बिहान भारतीय समाचार अनुसार ८ः४५ बजे टस हुने छ । खेलको सुरुवात ९ः१५ बजे हुने बताइएको छ ।
भारत र न्युजिल्यान्डबीच तीन म्याचको टेस्ट सिरिज खेलिने भएको छ । दोस्रो म्याच पुणेको महाराष्ट्र क्रिकेट एसोशिएसन स्टेडियममा खेलाइने छ । दुई देशबीचको तेस्रो म्याच मुम्बईको वानखेडे स्टेडियममा खेलाइने छ ।