एजेन्सी । बंगलादेशी अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले फेब्रुअरी २०२६ मा बंगलादेशको राष्ट्रिय चुनाव घोषणा गरेका छन् । फेब्रुअरी २०२६ मा आम चुनाव आयोजना […]
एजेन्सी । घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ । घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा […]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा कब्जा गर्ने योजनामा अवरोध नगर्ने बताएका छन् । सन् २०२३ मा अक्टोबरमा इजरायलले गाजामा […]
एजेन्सी । रूसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली संघको तर्फबाट उठाइएको प्रश्नप्रति भारतले शब्दमा जवाफ दिएको छ । रुसबाट तेल आयात गरेको भनेर […]
एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतले दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति जैर बाल्सेनारोलाई घरमा नै नजरबन्द गर्न निर्देशन गरेको छ । सेनाको दुरुपयोग गरेको अभियोगको उनले […]
एजेन्सी । भारतको झारखण्डका तीन पटकका मुख्यमन्त्री तथा झारखण्ड मुक्ति मोर्चाका संस्थापक शिबु सोरेनको निधन भएको छ । ८१ वर्षीय सोरेनको सोमबार बिहान नयाँ दिल्लीस्थित […]
एजेन्सी । पाकिस्तानले इरानको परमाणु कार्यक्रमलाई समर्थन गर्ने घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानलाई परमाणु ऊर्जालाई ‘शान्तिपूर्ण तरिकाले प्रयोग’ गर्ने अधिकार रहेको […]
एजेन्सी । हमासले हतियार बिसाउन पुनः अस्वीकार गरेको छ । प्यालेस्टाइन सम्प्रभू देश नबनेसम्म हतियार नबिसाउने हमासको स्पष्टोक्ति छ । गाजा क्षेत्रमा इजरायल र हमासबीचको […]
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रूसका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवका कडा अभिव्यक्तिपछि भड्किएका छन् । रुसी पूर्व राष्ट्रपतिको अभिव्यक्तिलाइ ‘उत्तेजक’ भन्दै ट्रम्पले जवाफस्वरूप […]
एजेन्सी । पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १सय ८ सदस्यलाई जेल सजाय सुनाएको छ । सजाय सुनाइएकाहरूले सन् २०२३ मा सेना विरुद्धको विरोध […]
एजेन्सी । म्यानमारको सैनिक सरकारले चारवर्षे लामो संकटकाल अन्त्य गरेको छ । आगामी डिसेम्बरमा आमनिर्वाचन गराउनका लागि बिहीबार संकटकाल हटाइएको हो । सेनाले बहुदलीय प्रजातन्त्र […]
एजेन्सी । दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका लागि नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ । धेरै पटक पूर्वराष्ट्रपति युनले उपस्थित हुन […]