

जनकपुरधाम
नेपाल पत्रकार महासंघका केन्द्रिय, प्रदेश र जिल्ला नेतृत्वका लागि आज मतदान भइरहेको छ । धनुषाको अध्यक्ष पदमा पुरन गुप्ता र नित्यानन्द मण्डल बिच प्रतिस्पर्धा रहेको छ ।
आज बिहानैदेखि मतदानस्थल जनकपुर उद्योग वाणिज्य संघमा भीड देखिएको छ । उम्मेदवारहरु विहिवार रातीभरी प्रचार गरेको देखिएको छ ।

