Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधामसँग मेरो पनि ‘लव’ छः राजेन्द्र महतो

‘चुनाब लडुँ या नलडुँ जनकपुरधामबासीको खुशी र पीड़ामा म सधै रहन्छु’





जनकपुरधाम ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र महतोले चुनाब लडुँ या नलडुँ जनकपुरधामवासीको खुशी र पीड़ामा म सधै रहन्छु बताउनुभएको छ । उहाँले भन्नुभयो – जनकपुरधामसँग मेरो पनि ‘लव’ छ ।
मोडेल खबरसँग कुरा गर्दै महतोले कसैले छोराछोरीको बिहेमा, ब्रतबन्धमा, पूजामा बोलाउँदा जनकपुरधाम आइरहन्छु यसको पछाडी राजनीतिक कारण छैन परिवारिक सबैसँग त्यतिकै स्नेह पाइरहन्छु उल्लेख गर्नुभयो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पुनः चुनाब लडने मनसाय त बनाइरहनु भए छैन ? यसको जबाफमा उहाँले समय बाँकी छ त्यसकारण म अहिले शान्तै छु, अहिले मेरो प्राथमिकता राष्ट्रिय मुक्ति पार्टीको मान्यता देखि संगठन बिस्तारको कार्य बढाउनु रहेछ ।
राजेन्द्र महतोसँगको सम्पूर्ण कुराकानी केहीबेरमा https://www.youtube.com/@ModelKhabar मा हेर्न सकिन्छ ।