Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोडेल कलेजका विद्यार्थीहरुको विदाइ एवं स्वागत कार्यक्रम (फोटो फिचर)





जनकपुरधाम
मोडेल कलेजका विविए पहिलो सेमेष्टर, विविएस पहिलो सेमेष्टर, विसिए पहिलो सेमेष्टर को विद्यार्थीहरुको स्वागत कार्यक्रम गरिएको छ भने सोही समारोहमा विसिए आठो सेमेष्टर पहिलो ब्याचलाई बिदाइ गरिएको छ ।
सो अवसरमा कलेजका संस्थापक वीरेन्द्रकुमार साह र विभिन्न शिक्षकहरु शुभकामना मन्तव्य राखेका थिए ।

फोटो – अलाउदिन साफी/मोडेल खबर