Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भाईटीका जनकपुरधाम सहित विभिन्न स्थानमा मनाइदै





जनकपुरधाम ।
भाई बहिनीको प्रेमको प्रतीक भाई टीका जनकपुरधाम सहित पुरै नेपाल भारतमा आज हर्ष एवं उल्लासका
साथ मनाइदैछ । यसपर्वमा बहिनीले भाईको हातमा पिठार, सिन्दुर, सुपारी, पानकापात,कुभिण्डोको पूmल राखी पूजा गर्ने गर्छन् । भाई बहिनीको यो
पर्वलाई लिएर भाई बहिनीको घरमा बिहानै देखि उत्साह रहेको छ ।
मिथिलाञ्चलमा भातृ दुतिया भनिने यस पर्वमा पूजा सकेपछि भाईले बहिनीलाई
पैसा दिने चलन रहेको छ । बहिनीले भाईलाइ पूजागर्दा भाईका दिर्घायु हुने
जनविश्वास रहेको छ । यसै अवसरमा धनुषाको जमुनी नदीमा आज मेला
लागेको छ ।