Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महावीर युवा कमिटीले गर्यो मानव सेवा तथा बृद्धाश्रममा प्रसाद वितरण





जनकपुरधाम ।
महावीर युवा कमिटीले जनकपुरधामस्थित मानव सेवा आश्रम तथा जानकी बृद्धाश्रममा प्रसाद वितरण गरेको छ । कमिटीका पदाधिकारीहरु मानव सेवा आश्रममा रहेका बृद्ध, बृद्धाका साथै जानकी बृद्धाश्रममा रहेका बृद्धाहरुलाई राजदेवी माताको प्रसाद वितरण गरेका हुन् । यसका साथै कमिटीले जनक छात्रावास तथा बाल आश्रममा रहेका बालबालिकाहरुलाई समेत प्रसाद वितरण गरेको थियो ।
प्रसाद वितरणका लागि महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताको नेतृत्वमा विभिन्न पदाधिकारीहरु पुुगेका थिए ।