Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इजरायली आक्रमणका कारण लेबनानमा १२ लाखबढी विस्थापित





एजेन्सी ।
इजरायली हवाई आक्रमणका कारण लेबनानमा विस्थापित व्यक्तिहरूको संख्या १२ लाख बढी पुगेको छ ।
लेबनानी मन्त्रिपरिषद्को विपद् जोखिम व्यवस्थापन इकाईले जारी गरेको प्रतिवेदनमा उल्लेख सो संख्या उल्लेख छ । हालसम्म लेबनानभर विस्थापित व्यक्तिहरूलाई आश्रय दिन ८सय ६७ केन्द्रहरू खोलिएको छ । केही भागेर अन्य देशमा गए पनि कतिपयले सबैभन्दा लक्षित क्षेत्र छोड्न अस्वीकार गरेका छन् ।
लेबनान हाल गरिबीमा रहेको र जनताहरू पीडित रहेको बताइएको छ ।