Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको बरेलीस्थित पटाका कारखानामा विस्फोट, ५ जनाको मृत्यु





एजेन्सी ।
भारतको बरेलीस्थित कल्याणपुर गाउँमा रहेको अवैध पटाका कारखानामा ठुलो बिस्फोट भएको छ ।
बिस्फोटमा परि पाँचजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते हुनुका साथै एकजना बेपत्ता भएको भारतीय संचारमाध्यमले जनाएका छन । बिस्फोटमा एक महिला, दुई बालकसहित अन्य २ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
यसैगरि विस्फोटले पाँँचवटा घर भासिएको बताइएको छ । प्रहरीले बिना लाइसेन्स चलाइराखेको पटाका कारखानामा भएको लापरवाहीका कारण विस्फोट भएको जनाएको छ ।