Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बीई सिभिल इन्जिनियरिङमा ४सयमध्ये ५१ जनामात्रै उत्तीर्ण





काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत वर्ष सञ्चालन गरेको बीई सिभिल इन्जिनियरिङको नतिजा प्रकाशन गरेको छ ।
नतिजाअनुसार परीक्षामा सहभागी भएका ५१ जना विद्यार्थीमात्र उत्तीर्ण भएका छन् । संस्थानबाट सम्बन्धन पाएका १० वटा कलेजबाट ४ सय जनाभन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।