Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहामा बाढीले हुलाकी सडक बगायो





जनकपुरधाम ।
सिरहामा निरन्तर वर्षपछि खोलामा आएको बाढीले हुलाकी सडक बगाएको छ । औरही गाउँपालिका र सिरहा नगरपालिकाको सीमामा रहेको सहजा खोला नजिकैको सडक खोलाले बगाएको हो ।
सहजा खोलामा पुल लामो समयदेखि निर्माणाधीन छ । पुल नहुँदा छेउमै रहेको सडकबाट सर्वसाधारण आउजाउ गर्छन् । तर, सो स्थानमा एक मात्र बाटो बाढीले बगाएपछि आवागमन नै अवरुद्ध भएको छ ।
अहिले सो सडकको मरम्मत सम्भार भई रहेको छ ।