Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्तरीमा भारी वर्षा मापन





जनकपुरधाम ।
निरन्तर वर्षा भइरहँदा सप्तरीमा भारी वर्षा भएको मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सप्तरीको रूपनी बजार र वरमझिया तथा उदयपुरको सुन्दरपुर र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको हो ।
ती स्थानहरुमा थप वर्षा हुनसक्ने हुँदा सो क्षेत्र भई बग्ने त्रियुगा, महुली र खाडो खोला लगायत अन्य स–साना खोलाहरूमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुबानको जोखिम रहेको बताउँदै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।