Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कार्यवाहक अध्यक्ष र महासचिव हराएको सूचना पत्रकार महासंघको कार्यालयमै टाँसियो





काठमाडौं ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी हराएको सूचना महासंघको कार्यालयमा नै टाँसिएको छ । सञ्चारग्राममा रहेको महासंघको कार्यालयमा ढोकामा कार्यवाहक अध्यक्ष र महासचिवको तस्बिर फ्ल्याक्स टाँसिएको हो ।
सूचनामा गैर पत्रकारलाई सदस्यता वितरण गरेको दिन २०८१ भदौ २९ गतेदेखि हराएको भन्दै भेट्नु हुने महानुभावले आफ्नो नजिकको क्रियाशील पत्रकार वा पत्रकार महासंघको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पत्रकार महासंघले भदौ २९ गते असोज १२ गते महासंघको निर्वाचन गर्ने गरी निर्वाचन कार्यतालिका र मतदाता नामावली सार्वजनिक गरेको थियो ।