Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

न्युयोर्कको हिन्दू मन्दिरमा तोडफोड, भारतले गर्यो विरोध





एजेन्सी । न्युयोर्कको मेलभिलमा रहेको एक हिन्दू मन्दिरमा तोडफोड भएको छ । मेलभिलस्थित स्वामीनारायण मन्दिरमा तोडफोडको घटना सोमबार भएको हो । न्युयोर्कस्थित भारतीय महावाणिज्य दूतावासले घटनाको कडा विरोध गरेको छ र यसमा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ ।
भारतीय वाणिज्य दूतावासले आफ्नो ट्वीटमा लेखेको छ– न्युयोर्कको मेलभिलमा अवस्थित बीएपीएस स्वामीनारायण मन्दिरमा तोडफोड अस्वीकार्य छ ।