Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पत्रकार ब्रह्मानन्द ठाकुरको घरमा लाखो रुपैयाको चोरी





जनकपुरधाम ।
जनकपुरधाम ७ स्थित पत्रकार ब्रह्मानन्द ठाकुरको घरमा गएराती लाखो रुपैयाको चोरी भएको छ । चोरले सिढीको छतबाट घरमा प्रवेश गरी चोरी गरेका छन् । बच्चाहरु सुतीरहेकोले गेट खुल्ला थियो । त्यही मोकाछोपी चोरी गरेको छ ।
त्यो गेटबाट प्रवेश गरी सुन ७ भरी, चाँदी २२ भरी, लैपटप १ थान, नगद र अन्य समानहरु चोरेर लगेको छ ।
जनकपुरधाम नगरमा केही दिन यता चोरीको घटनामा वृद्धि भएको छ ।