

जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको चुनाब जीतेपछि नवनिर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले ज्योतिषसँग भेट गरेका छन् । ज्योतिष विवेक पाण्डेको निवासमा पुगी आशीर्वाद लिएका छन् ।
विवेक वरिष्ठ ज्योतिष अशोक पाण्डेक पुत्र छन् ।
नेताहरु चुनाबको बेला ज्योतिषसँग सल्लाह लिने आशीर्वाद लिने परम्परा जस्तै रहेको छ ।
