Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवा संघको महिला उपाध्यक्षमा रिंकु साह निर्वाचित





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा रिंकु साह भारी मतान्तरले निर्वाचित भएकी छन् । साह १ हजार ६७२ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी माया साहले १ हजार १४४ तथा सरिता ठाकुरले ६५५ मत पाएकी छन् ।
आफ्ना प्रतिद्धन्द्धी माया साहलाई ५२८ मतले पराजित गर्दै रिंकु विजयी भएकी छन् । महिला उपाध्यक्षमा ७४ वटा मत बदर भएको छ ।