Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

युवतीलाई घरमै बोलाएर बलात्कार, टीएमसी नेता पक्राउ





एजेन्सी ।
भारतमा बलात्कारको आरोपमा तृणमूल कंग्रेस (टीएमसी) का नेता पक्राउ परेका छन् ।
भारतीय अनलाइन पत्रिका हिन्दुस्तानका अनुसार टीएमसी नेता नारायण मित्रालाई प्रहरीले पक्राउ गरेको हो । उनी ट्रेड युनियनका नेता समेत छन् । तर बलात्कार आरोपमा प्रहरीमा एफआईआर (जाहेरी) दर्ता भएपछि टीएमसीले उनलाई ट्रेड युनियनबाट निलम्बन गरेको छ ।
उनले युवतीलाई आफ्नै निवासमा बलात्कार गरेको आरोप छ । पीडितलाई उनले बाँकुरास्थित आफ्नै निवासमा दुई÷तीन दिनसम्म यौन शोषण गरेको दाबी पीडित परिवारले गरेका छन् ।