Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मनिष रमणको पक्षमा कांग्रेस

सबैभन्दा सक्षम र उपयुक्त उम्मेदवार मनिषः कांग्रेस सभापति योगेन्द्र पजियार





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको भदौ २९ गते हुने चुनाब भन्दा एकदिन पूर्व नेपाली कांग्रेस धनुषाले अध्यक्ष पदका उम्मेदवार मनिष रमण साहलाई समर्थन गरेको छ ।
मोडेल खबरको पोडकास्ट चैनलसँग कुरा गर्दै कांग्रेस सभापति योगेन्द्र पजियारले अध्यक्षका लागि मनिष सबैभन्दा सक्षम र उपयुक्त उम्मेदवार रहेका छन् । पार्टीको माध्यमले हामी सबै साथी शुभचिन्तक र व्यापारीहरुलाई मतदान गर्न आग्रह गरेको जानकारी दिनुभयो ।
जनकपुरधाम मधेश प्रदेशको राजधानी रहेकाले राजधानीको व्यापारसंघको नेतृत्व डायनामिक व्यक्तिले गर्नुपरयो हाम्रो सोच रहेको छ उहाँको कथन रहेको छ ।
अध्यक्ष पदका अर्का प्रत्याशी सुरेन्द्र भण्डारी एमालेका नगर अध्यक्ष छन् पार्टीका सक्रिय व्यक्तिले स्वतन्त्र निकायको नेतृत्व गर्नुहुँदैन हाम्रो मान्यता रहेको उहाँले बताउनुभयो ।
कांग्रेसका धनुषा सभापति योगेन्द्र पजियारसँगको कुराकानी केही घण्टामा  https://www.youtube.com/@ModelKhabar यसमा प्रशारण गरिनेछ ।