Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सक्षम उम्मेदवारको खोजीमा आफू रहेकोः पूर्व अध्यक्ष रामनरेश प्रसाद (भिडियो सहित)

कोमा ग्रुप अझै सशक्त भएको उहाँको दाबी





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको चुनाब हुनु भन्दा एकदिन पूर्व कसको पक्षमा जनमत जाने अडकल चलिरहेको बेला एक पूर्व अध्यक्षले सक्षम उम्मेदवारको खाजीमा आफू रहेको बताएका छन् । रामनरेश प्रसाद साह व्यापारसंघको नेतृत्व गरिसकेका छन् । उहाँले व्यापारीको हितमा काम गर्ने र यहाँको व्यापार उठाउने नेतृत्वको खोजीमा आफू रहेको बताउनुभयो ।
जनकपुरधामको सयो व्यापारीको महिनोसम्म बोहनी हुँदैन कसरी बाँची रहेकाछन् यो पीड़ा बुझने नेतृत्व केही वर्षदेखि आफूले नभेटाएको समेत आरोप लगाउनु भयो ।
एउटा अर्को प्रसंगमा पूर्व अध्यक्ष साहले कोमा गु्रप अझै सशक्त भएको दाबी गर्नुभयो । कोमा गु्रप भनेको के हो यसमा कस्ता व्यक्ति छन् उहाँले सम्पूर्ण कुरोको जानकारी दिनुभयो । व्यापार संघको चुनाब र अन्य विषयमा खुलेर बोल्नु भएको रामनरेशसँगको सम्पूर्ण अन्तरवार्ता तलको लिंकमा देख्न सकिन्छ ।