Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

व्यापार संघको निर्वाचन समितिका संयोजक ललित साह पूर्व अध्यक्षसँग समन्वय नगरेको हिरा साहको आरोप (भिडियो सहित)





जनकपुरधाम
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिवशंकर साह ‘हिरा’ले व्यापार संघका निर्वाचन समितिका संयोजक ललित साहले पूर्व अध्यक्ष एवं मनार्थ सदस्यहरुसँग समन्वय नगरेको आरोप लगाउनु भएको छ । उहाँले निर्वाचन गराउने जिम्मेवारी पाएकै दिन आफूले ललितलाई बधाइका सार्थ समन्वय गर्न सुझाब दिएको थिए तर के कति कारणले हामीसँग एउटा सानो बैसारसम्म गर्न सक्नु भएन बुझन नसकेको बताउनुभयो ।
मोडेल खबरको पोडकास्ट चैनलसँग कुरा गर्दै हिराले हरेक चुनाबको बेला निर्वाचन समितिले यसप्रकारको बैसार गर्नेगथ्र्यो तर ललितले त्यो परम्परालाई निर्वाह नगरेको आरोग लगाउनु भएको छ । हिरासँगको सम्पूर्ण कुराकानी तलको लिंकमा हेर्न सकिन्छ ।