Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अबको लक्ष्य जनकपुरधामको मेयरको चुनाब तिर – जीतेन्द्र महासेठ





जनकपुरधाम
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले स्थानीय निकायको चुनाब लड्ने घोषणा गर्नुभएको छ । मोडेल खबरको पोडकास्ट चैनलसँग कुराकानी गर्दै महासेठले अबको लक्ष्य जनकपुरधामको मेयरको चुनाब तिर रहेको बताउनुभएको छ ।
जउवा संघको चुनाब चलिरहेको बेला महासेठले अब के गर्ने चारैतिर उत्सुकता रहेको बेला उहाँको धारणा आएको छ । जनकपुरधामलाई बनाउनुपर्छ यसका लागि युवा नेतृत्वको खाँचो रहेको आफूले महसुस गरेको समेत उहाँले बताउनुभयो ।
जउवा संघका अध्यक्ष जीतेन्द्र महासेठले बृहत कुराकानी गर्नुभयो । उहाँको सम्पूर्ण विचार र कुराकानी शुक्रवार https://www.youtube.com/@ModelKhabar मा हेर्न सकिन्छ ।