Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मेरो प्रतिस्पर्धा जीतेन्द्रप्रसाद साहसँग छ – सुरेन्द्र भण्डारी





जनकपुरधाम
भदौ २९ गते हुने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीले मेरो प्रतिस्पर्धा जीतेन्द्रप्रसाद साहसँग रहेको छ । उहाँ अनुभवी छन्, जउवासंघको विभिन्न पदमा काज गसिकेका छन् त्यसकारण उहाँको उम्मेदवारीलाई आफू कमजोर नआकेको बताए ।
मोडेल खबरको पोडकास्टमा कुरा गर्दै अध्यक्षपदका उम्मेदवार भण्डारीले अध्यक्ष पदमा आफूनै जीत्ने समेत दाबी गर्नुभयो । यसपालीको चुनाब जातीका लागि होइन व्यपारीको हितका लागि काम गर्नेको भइरहेको बताउँदै उहाँले भन्नुभयो व्यापारीहरुको धेरै समस्या छन् त्यस्तो अवस्था कमजोर व्यक्तिले काम गर्न गर्नै सक्दैन ।
तपाइको प्रचारमा खाली एमाले कार्यकर्ता मात्रै देखिदैछन् मोडेल खबरको प्रश्नमा उहाँले भन्नुभयो म एमालेको नेता हुँ तर व्यापारी हितको अगाडि पहिला व्यापारी छु र मसँग प्रचारमा हिडनेहरु प्रायः व्यापारीहरु नै छन् उनीहरुलाई एमालेको चश्माले देख्न सकिदैन ।
सुरेन्द्र भण्डारीसँगको बृहत कुराकानी आज सोमवार १ बजेपछि https://www.youtube.com/@ModelKhabar मा देख्न सकिन्छ ।