

जनकपुरधाम
महोत्तरीको पिपरा गाउँपालिकाको सहोड़वामा दूर्गापूजाका लागि बसकट्टी कार्यक्रम सम्पन्न भएको छ । बसकट्टीबाट पूजाको शुभारम्भ हुने गर्छन् । बसकट्टीमा स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
बाजागाजा सहित बासवारीबाट बास काटेर ल्याइएको छ । सो बासले मन्दिरको प्रागंणमा धाजा गारिनेछ ।





