Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लक्ष्मण साह र फुलदेव पण्डितले मनोनयन दर्ता गराए





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको २९ गते हुने निर्वाचनका लागि उपाध्यक्ष पदमा लक्ष्मण साह र महासचिव पदमा फुलदेव पण्डितले उम्मेदवारी दर्ता गराएका छन् ।
दूबै उम्मेदवार जुलुसका साथ उम्मेदवारी दर्ता गराउन गएका थिए । जुलुसमा श्री जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरी, जनकपुरधामका पूर्व वडाध्यक्ष जानकीराम साह, राम युवा कमिटीका पूर्व अध्यक्ष रामबाबु साह, जीबछ साह लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।