Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बाँकेमा बस दुर्घटना हुँदा २को मृत्यु, २६ जना घाइते





काठमाडौँ ।
बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको हो ।
बाँकेको जानकी गाउँपालिका–६ कोडारपुरस्थित नेपालगन्ज सडकखण्डको गनापुर भन्ने ठाउँमा भे १ ख २१२८ नम्बरको बस दुर्घटनामा परेको थियो । बस अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।