Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महामन्त्रीद्वयसँग प्रतिवेदनमा सभापति देउवाको मिलेन कुरो

पूर्व पदाधिकारीसहितको बैठक बोलाए





काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको महामन्त्रीद्वयसँग प्रतिवेदनको विषयमा कुरा मिल्न सकेको छैन । प्रतिवेदनमा कुरा नमिलेपछि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।
एक पदाधिकारीका अनुसार दुई महामन्त्रीको प्रतिवेदन जसरी भएपनि परिमार्जन गराउने देउवाको तयारी छ । बिहिबार पनि बैठकमा मिलाउनु प¥यो हटाउनु प¥यो भन्ने देउवाको भनाइ रहेको उनले बताए ।
जवाफमा महामन्त्रीद्वयले तर्क सहित आफ्नो प्रतिवेदन परिमार्जन नहुने बताएका थिए । ’आज पनि कुरा नमिलेपछि शनिबार बिहान ९ बजे पदाधिकारी र पूर्व पदाधिकारीसहित बैठक बस्ने गरी उठ्यौँ’उनले भने ।