Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपा नेपालकी केन्द्रीय सदस्य प्रमिला पार्टीबाट निष्कासित





काठमाडौं ।
जनता समाजवादी पार्टी नेपालले केन्द्रीय सदस्य प्रमिलाकुमारी सिंह पार्टीबाट निष्कासित गरेको छ ।
समाजवादी महिला संघकी उपाध्यक्षसमेत रहेकी सिंहलाई पार्टीबाट निस्कासन गरिएका केन्द्रीय कार्यालयका सचिव पेशल ढकालले जनाएका छन् । पार्टीको नीति, सिद्धान्त र विधिविपरीत काम गरेकोले आजैबाट साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको पत्रमा उल्लेख छ ।