Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बागमती कांग्रेसको संसदीय दलको नेता बाट बहादुर सिंह लामा आउट





काठमाडौँ ।
बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती संसदीय दलको नेताको हैसियत गुमाएका छन् । मत विभाजनमा इन्द्र बानियाको पक्षमा २२ सांसदले हस्ताक्षर गरे । सिंहको पक्षमा १५ जनामात्र खुलेका छन् । यस प्रदेशमा कांग्रेसका कुल ३७ सांसद छन् । बहुमतका लागि १९ जना चाहिन्छ ।
शुक्रबार मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावमा २१ सांसदले हस्ताक्षर गरेका थिए । आज श्यामकुमार खड्काले मन्त्रीबाट राजीनामा दिएर बानियाको कित्तामा उभिए ।
अविश्वासको प्रस्तावको हस्ताक्षर गरेकी माया श्रेष्ठ भने हस्ताक्षर कीर्ते भएको भन्दै बहादुरतिरै लागेकी थिइन् । मत विभाजनमा बानियातर्फ १ सांसद थपिएका थिए ।