काठमाडौँ ।
काठमाडौँको गौशालाबाट हतियारसहित २ जना पक्राउ परेका छन्।
प्रहरी वृत्त गौशालाको टोलीले गौशालास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा महोत्तरीका सुरेशकुमार राम र दिनेशकुमार राम रहेका छन्।