Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपाका सांसदहरु कालो कपडा र निलो रिबनमा पुगे संसद भवन





काठमाडौं ।
कालो कपडा र निलो रिबनसहित रास्वपा सांसदहरु संसद भवन पुगेका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यत्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कोट, कालो पाइन्ट र निलो रिबनसहित संसद भवन पुगेका हुन् ।
महिला सांसदहरुले भने कालो कोट र कालो मिश्रित सारी लगाएका छन् ।