Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजनीतिमा आफ्नै पार्टीका व्यक्तिले जिउँदो शहीद रामभरत साहको किन बाटो छेकेको ?

उहाँ भन्नुहुन्छ – डराउनका लागि आफू कालसँग पनि नडराएको तर मलाई रोक्नेको नाउँ सार्वजनिक गर्ने अहिले समय आएको छैन्





सुजीतकुमार झा
जनकपुरधाम ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा, सामाजिक कार्यकर्ता, पत्रकार र साहित्यकार सहितका पहिचान भएका रामभरत साहलाई कुनै एउटा पहिचानमा बाँध्न सकदैन । तर साँचो कुरो उहाँ एउटा आन्दोलनी हो प्रजातन्त्रका लागि संघर्ष गर्ने व्यक्ति हो जीउँदो शहीद हो । यो पहिचानसँगै उहाँको सम्पूर्ण व्यक्तित्व देखिन्छ ।


जुन पहिचानले मेरो जीवन बनेको छ । देशमा नाउँ दिएको छ त्यसको अगाडी केही व्यक्ति ब्रेकर राखी दिएका छन् फेरी त्यो ब्रेकर यस्तो रहेछ जसलाई मैले चाहेर पनि तोडेर अगाडी बढन नसकेको रामभरत बताउनु हुन्छ ।
राजनीतिमा आफ्नै पार्टीका व्यक्तिले बाटो छेका छन् तर ती छेक्नेको नाउँ बताउन उहाँ हिम्मत गरिराख्नु भएको छैन् । अगाडी बढन नदिने व्यक्तिको नाउँ सार्वजनिक गर्नबाट किन डराउनु भएको मोडेल खबरको प्रश्नमा उहाँ भन्नुहुन्छ – डराउनका लागि आफू कालसँग पनि नडराएको तर मलाई रोक्नेको नाउँ सार्वजनिक गर्ने अहिले समय आएको छैन् ।
२०४६ सालका हिरो रामभरत पनि थिए आन्दोलनको बेला उहाँको डाढ तोडिएको थियो । तर उपचारका लागि आफनै पार्टीका नेता जर्मनी जान दिएनन् । किन जान दिएनन् ? लगायत विभिन्न विषयमा उहाँसँग विशेष चर्चा गरिएको छ ।
रामभरत साहको विवाहको सम्पूर्ण तैयारी भएको थियो यतिसम्म कि स्वयम्वरसम्म तर बेहुलीले बिहे गर्न मानेनन् किन त्यस्तो भएको ? यसमा पनि कुनै षडयन्त्र लुकेको छ ? पछि रामभरतको कहाँ विहे भयो छोराछोरी के गर्नुहुन्छ । उहाँको व्यक्तित्वसंग जोडिएको सम्पूर्ण कुराकानी जीवनचर्चा मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा सुन्न एवं हेर्न सकिन्छ । केहीबेरमै प्रशारण हुनेछ ।