Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सशस्त्र प्रहरी धनुषाद्वारा १९ लाखको अबैध सामान बरामद





जनकपुरधाम ।
सशस्त्र प्रहरी धनुषाले विभिन्न स्थानबाट १९ लाख मूल्य बराबरको अबैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बला धनुषा नेपाल नम्बर ८ गण हेडक्वार्टर तथा मातहतको बेश तथा बिओपीबाट खटिएका गस्ती टोलीहरुले विभिन्न स्थानमा चेकजाँच गरी १९लाख मूल्य बराबरको अबैध सामान बररामद गरेको हो । बरामद गरिएको सामानमा लत्ता कपडा तथा किराना सामानहरु रहेको सशस्त्र प्रहरी बला धनुषा नेपाल नम्बर ८ गणका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।
अबैध सामान ओसारपोसार गर्नका लागि प्रयोग गरिएका १ वटा अटो तथा ६ वटा मोटरसाइकल समेत बरामद गरिएको उनले जानकारी दिए ।