Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पार्टी सभापति देउवा धनुषा आउँदा प्रदेशसभामा कांग्रेसी प्रदेशसभा सदस्यहरु अनुपस्थित





जनकपुरधाम ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनुषा आउँदा कांग्रेसी प्रदेशसभा सदस्यहरु अनुपस्थित भएका छन् ।
प्रदेशसभा बैठकमा कांग्रेसको तर्फबाट उपस्थिति जनाएर प्रदेशसभा सदस्य जिवछी यादव पनि बाहिरिएकी छिन् । देउवा धनुषामा शहिद ठाकुर प्रसाद ढुंगानाको स्मृति सभामा सहभागी हुन आएपछि चैतपश्चात पहिलो पटक सञ्चालन भएको बैठकमा यादवबाहेक सबै प्रदेशसभा सदस्यहरु अनुपस्थित भएका छन् । देउवाले ढुंगानाको शालिक अनावरण तथा पुस्तक विमोचन गर्ने कार्यक्रम रहेको छ ।
मधेस प्रदेशसभामा कांग्रेसका २२ प्रदेससभा सदस्य छन् ।