Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अफताब आलमको स्वास्थ्यमा सुधार हुँदै





काठमाडौं ।
पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य सुधार हुँदै गएको छ ।
शुक्रबार बिहान अचानक बोली र शरीरको भाग कमजोर भएपछि उनी अन्नपूर्ण न्यरो असप्पतालमा भर्ना भएका थिए । अपतालले जाँचपछि मस्तिस्क घात भएको पुष्टि गरेको थियो ।
उपचारपछि उनको स्वास्थ्यमा क्रमिकरुपमा सुधार हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ । हाल उनको आईसीयूमा उपचार भइरहेको छ । आलम केही दिनअघि मात्रै जेलबाट छुटेका थिए । जिल्ला अदालतको जन्म कैदको सजाय उच्च अदालतले उल्ट्याएपछि उनी जेलबाट निस्किएका हुन् ।