Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बसको ठक्करबाट ४ वर्षीया छोरीको मृत्यु,आमा घाइते





गोरखा

गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग.२.ख.९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका वडा नं- ४ फिनामकी ४ वर्षीय सुविना सुखेर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो सवा १ बजे बसबाट ओर्लीने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षीया बिनाता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् ।

आमा बिनिताको सुखेर्तीको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको गोरखा नगरपालिका वडा नं ४ को कार्यबाहक अध्यक्ष रोकाले बताए ।