Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

त्रिविको उपकुलपति छनोट गर्न तीन सदस्यीय कमिटी गठन, कमिटीको संयोजकमा विभागिय मन्त्री





काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा सर्च कमिटी गठन भएको छ ।

त्रिविको कुलपति एवं प्रधानमन्त्री केपी ओलीले समिति गठन गरेका हुन् ।

समितिमा शिक्षा सचिव दीपक काफ्ले र राष्ट्रिय योजना आयोगकी सदस्य गीता अधिकारी पौडेल रहेका छन् ।

उपकुलपतिबाट केसरजङ्ग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति रिक्त भएको थियो ।