Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संघीय लोकतान्त्रिक मोर्चाको बैठक आह्वान





काठमाडौँ ।
संघीय लोकतान्त्रिक मोर्चाको बैठक आह्वान गरिएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतको अध्यक्षतामा बस्नेगरी बुधबारका लागि बैठक आह्वान भएको हो ।
जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले दिउँसो १ बजे जनमत पार्टीकै केन्द्रीय कार्यालय मध्यबानेश्वरमा बैठक बस्ने तय भएको मंगलबार जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति घटनाक्रम तथा मोर्चाको अगामी कार्यदिशा सम्बन्धमा छलफल हुने उनको भनाइ छ । मोर्चामा ७ दल आबद्ध रहेका छन् ।