Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चर्चा शैक्षिक हबकेँ मा नवल यादव, उहाँले भन्नुभयो – मेरो छोराछोरी मात्रै होइन हामी सबैको छोराछोरी पढनुपर्छ यो संकल्पले मात्रै यो क्षेत्रको उन्नति हुनसक्छ

‘विद्यार्थीमा मात्रै नभइ शिक्षकमा पनि ह्रास आएको छ’





सुजीतकुमार झा
जनकपुरधाम ।
सरस्वती मावि जनकपुरधामका पूर्व विद्यार्थी(एलुमनाई) संघका अध्यक्ष नवल यादवले शिक्षाले मात्रै जीवनमा परिवर्तन आउन सक्छ बताउनुभयो ।
उहाँले भन्नुभयो – मेरो छोराछोरी मात्रै होइन हामी सबैको छोराछोरी पढनुपर्छ यो संकल्पले मात्रै यो क्षेत्रको उन्नति हुनसक्छ ।
पहिलापनि यहाँका मानिसहरु धनि थिए, अञ्चलाधिश बनेका थिए, मन्त्री बन्दै थिए तर यसको एउटा सीमितता थियो अहिलेपनि त्यसमा परिवर्तन हुन सकेको छैन समग्रको उन्नति कसरी हुन्छ त्यसमा काज गर्नुपर्छ उहाँले बताउनुभयो । विद्यार्थीमा मात्रै नभइ शिक्षकमा पनि ह्रास आएको छ यसलाई कसरी उठाउन सकिन्छ त्यस दिसामा कार्य गर्नुपर्छ एक प्रश्नको जबाबमा उहाँले बताउनुभयो ।
युएनको केन्द्रिय मुख्यालयमा लामो समय कार्य गरिसक्नु भएका यादवले एक अर्को प्रसंगमा भन्नुभयो – सबैजनाले जनकपुरधाम बनाउने संकल्प लिनुपर्छ ।
मोडेल खबरको ‘चर्चा शैक्षिक हबकेँ’ मा नवल यादव लामो कुराकानी गर्नुभयो । उहाँसँगको सम्पूर्ण कुराकानी केहीबेरमा मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा हेर्न एवं सुन्न सकिन्छ ।