Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चर्चा शैक्षिक हबकेँ मा एनप्याब्सन धनुषाका अध्यक्ष आशिषकुमार झा, उहाँले भन्नुभयो – रिजल्ट बताइरहेको छ जनकपुरधाममा पढ़ाइको वातावरण बनि रहेको छ

‘अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालय सञ्चालक बीच निरन्तर अन्तरक्रियाको आवश्यकता रहेको’





सुजीतकुमार झा ।

जनकपुरधाम
एनप्याब्सन धनुषाका अध्यक्ष आशिषकुमार झाले रिजल्ट बताइरहेको छ जनकपुरधाममा पढ़ाइको वातावरण बनि रहेको छ बताउनुभयो । उहाँले भन्नुभयो – सबै चाहन्छन् जनकपुरधाममा पढाइको माहौल बनोस केही बाधा त छ तर त्यो बाधाले हाम्रो मिशनलाई ब्रेक लगाउन सक्दैन ।


मोडेल खबरको ‘चर्चा शैक्षिक हबकेँ’ मा एनप्याब्सन धनुषाका अध्यक्ष आशिषकुमार झाले विशेष कुाकानी गर्नु भएको छ । सोहीक्रममा उहाँले अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालय सञ्चालक बीच निरन्तर अन्तरक्रियाको आवश्यकता रहेका बताउनुभयो ।

एरेँ इन्टरनेशनल स्कूल जनकपुरधामका सञ्चालक समेत रहेका झाले भन्नुभयो १ कक्षादेखि १२ कक्षासम्म पढनैको लागि काठमाडौँ वा बाहिर जाने अवस्था नरेको ।
भौतिक मात्र नभइ प्राज्ञिक दृष्टिले पनि यो सम्भावना भएको शहर रहेको छ उहाँको कथन थियो । जनकपुरधामको शैक्षिक अवस्था, समस्याको जड़, लगायत विविध विषयमा एनप्याब्सन धनुषाका अध्यक्ष झाले गरेको कुराकानी केहीबेरमा https://www.youtube.com/@ModelKhabar मा सुन्न एवं हेर्न सकिन्छ ।