Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विद्यार्थी, शिक्षकमैत्री शिक्षा ऐन ल्याउन माग गर्दै शिक्षकहरु अनशनमा





काठमाडौं ।
शिक्षकहरू शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका हुन् । चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले चैत १५ गतेसम्म अनशनमा बस्ने जनाएको छ ।
महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार धर्नामा बसेको ५ दिन भयो । ‘विगतमा भएको सहमति सम्बोधन हुनेगरी विद्यार्थी, शिक्षक, कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग राखेर अनशनमा बसेका हौं’, अध्यक्ष सुवेदीले भने ।
अनशन बिहान ८ देखि ६ बजेसम्म बस्ने उनले बताए । सहमति अनुसार ऐन जारी नभएसम्म आन्दोलन जारी रहने अडान शिक्षकहरूको छ ।