Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोडेल कलेजको वीवीएस अन्तिम वर्षको विद्यार्थीहरुको फेयरवेल कार्यक्रम सम्पन्न, गीतसंगीतका कार्यक्रम पनि गरियो





जनकपुरधाम ।
मोडेल कलेजमा अध्ययनरत वीवीएस अन्तिम वर्षको विद्यार्थीहरुको फेयरवेल कार्यक्रम शनिवार एक समारोहका बिच सम्पन्न भएको छ । सो समारोहमा वीवीएस पहिलो वर्षलाई स्वागत पनि गरियो । वीवीएस तेस्रो वर्षको आयोजनामा भएको सो समारोहमा अर्थशास्त्री प्रा. डा. सुरेन्द्र लाभ, मोडेलका संस्थापक वीरेन्द्र साह लगायत कलेजका विभिन्न शिक्षक एवं विद्यार्थीहरुले आफना धारणा राखेका थिए । समारोहमा गीत संगीत र नृत्यका कार्यक्रम पनि गरिएको छ ।

फोटोः आदर्श साह/मोडेल खबर