Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हमाससंग युद्ध विरामकालागि कतारमा वार्ता हुँदै





एजेन्सी ।
हमास युद्ध विरामका लागि इजिप्ट, कतार र अमेरिकाको मध्यस्थतामा सोमबार कतारको दोहामा शान्ति वार्ता हुँदै छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतले हमाससँगको सोझो वार्ता उपलब्धि मूलक हुने तथा यसको परिणाम यसै साता देखिने बताएका छन् । ट्रम्पका दुत आदम बोस्चरले केही इजरायली सञ्चार माध्यमले उनको भनाइलाई अतिरञ्जित गरेको आरोप समेत लगाए । उनले यो कुरा सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका हुन् ।
वार्ता अगाडी नै इजिप्टले गाजाको पुनः संरचनाको योजना सार्वजनिक गरेको छ । पहिलो चरणमा तीन अर्ब अमेरिकी डलर तथा दोस्रो चरणको २० अर्ब अमेरिकी डलर बराबरको पुनः संरचना योजना इजिप्टले तयार पारेको हो ।
युद्ध विरामका इजरायलले बन्दी बनाएका सबै जनाको रिहाइको विषयमा छलफल हुनेछ ।